हलिवुड
  • किम कार्दाशियनले गरिन बच्चा जन्माउने सीन

    एजेन्सी :
    प्राप्त खबर अनुसार रियलिटी टीवी स्टार किम कार्दाशियनले आफ्नी छोरीको जन्म प्रक्रियालाई कैमरामा कैद गरेकी छिन् । तर, यस घट्नालाई उनी आफ्ना फैन र अन्यलाई कहिल्यै देखाउने छैनन् ।
    स्रोतका अनुसार किम र उनको बाँयफेंड कानये वेस्टलाई जब छोरी जन्म लिइन्, तब कैपरा प्रयोग गरी पूरै घटनाक्रमलाई फिल्मी बनाईएको थियो । तर, उक्त भिडियो टेप उनका परिवारका केही सदस्यहरुलाई मात्र उपलब्ध गराइएको छ । शुक्रवारका दिन ३३ वर्षिय कार्दाशियनलाई लेबर पेन शुरु भयो र उनले एक छोरीलाई जन्म दिइन् । स्रोतका अनुसार लेबर रुममा रहेकी किमकी आमा क्रिसले परिवारका लागि उक्त घट्नाक्रमलाई कैमरामा कैद गरेकी थिइन् । यस्ता कार्य गर्न क्रिसलाई कान्योले आग्रह गरेका थिए ।
     
  • आयशाले देखाइन ट्याटु

    एजेन्सी : 
    सेलीब्रेटीहरुको ट्याटुप्रतिको मोह नयाँ होईन् । नायकनायिका देखि गायकगायिकासम्म सबै आफ्नो शरीरका विभिन्न अङ्ग खोपाउन पछि पर्दैनन । कतिपयले त आफ्नो शरीरका अति संवेदनशिल अङ्गमा पनि विभिन्न आकृति बनाएका छन् । बेलाबेला ती ट्याटुहरु चर्चामा आउने भरपर्दो हतियार पनि बन्ने गर्छ । त्यस्ता ट्याटुहरु देखाएर चर्चामा आउनु कोही पछि पर्दैनन । 
    हालै यस्तै अष्ट्रेलियन पप स्टार आयशा सागरले पनि आफ्नो कामुक शरिरमा रहेको ट्याटु सबैलाई देखाएकी छिन् ।
    ट्याटुको बारेमा उनी भन्छिन्, ‘मेरो शरिरमा खोपीएका ट्याटुहरुले मेरो बारेमा केही भन्छ । ती ट्याटुहरु मसँगै सँधै रहनेछन ।’
    ‘मेरो दुबै ट्याटुले मेरो जीवनमा मैले भोगेका समस्याहरु र मेरो सांगीतीक यात्राको बयान गर्छ,’ उनी बताउँछिन् ।
     
  • किम कार्दाशियनको कामुकताको राज : नियमित सेक्स

    एजेन्सी :
    सेक्स सिम्बलको रुपमा विश्वभर चिनिने अमेरिकी रियालिटी स्टार किम कार्दाशियन पछिल्लो हालैका दिनमा केही बिकिनी फोटोशूट गराएकी छिन् । र, सँधैजसो उनी फोटोशूटमा निकै हट तथा सेक्सी देखिएकी छिन् । बढ्दै गएको उमेरले किमको कामुकतामा कुनै प्रभाव परेको छैन् । उनी अहिलेपनि भर्खरकी तरुनी जस्तै छिन् र उनको कामुकतामा कत्तिपनि कमी आएको छैन् । आखिर ३० कटेकी यी सुन्दरीको कामुकता तथा सुन्दरताको राज के होला  ?
    किमले आफ्नो कामुकता तथा सुन्दरताको राज नियमित सेक्स भएको बताउँछिन् । उनले सेक्सलाई पनि अरु नियमित खानपिनकै रुपमा लिन्छिन् । त्यसैले, उनका लागि अरु डाइट जत्तिकै सेक्स डाइट पनि दैनिक जीवनको अनिवार्य तत्व बनिरहेको उनी बताउँछिन् । सायद यहीँ कारणले होला उनले तन्नेरी फेरीफेरी मोजमस्ती गरिरहन्छिन् । किमले आफ्नो सेक्सी फिगरको कारक तत्व भनेकी सेक्स डाइट भएको भन्दै आफुलाई अरु सामान्य कामकाज जस्तै नियमित सेक्स गर्न मन पर्ने बताउँछिन् ।
    दुईचोटी बिहे गरेर डिभोर्स गरेकी किम यतिबेला नयाँ प्रेमी गायक केन वेस्टसँग रोमान्समा मस्त छिन् । समुद्री तटमा केनका साथ बिदा मनाउने क्रममा किमले आफ्नो शरिर फिट राख्न ५ किलो वजन समेत घटाएको विभिन्न एजेन्सीहरुले जनाएको छ । सायद केनसँगको रोमान्स तथा सेक्स डाइट नै वजन घटाउने मुख्य कारण होला भन्ने अनुमान सहजै गर्न सकिन्छ । तर, किमको तौल घटेको खबरले उनका प्रशंसक मात्र होइन स्वयंं नयाँ प्रेमी केन पनि खुसी छैनन् । तौल घट्दा किमको सेक्सीपनामा कमी आउने तर्क केनको छ । तर जे होस् केन जस्तो लक्काजवान तन्नेरी साथमा रहेपनि किमको सेक्स डाइट कसरी कम होला र ? तौल घटेपनि पर्याप्त सेक्स डाइटले अवश्यपनि किमको सुन्दरतामा भरथेग गर्नेछ ।
     
  • हलिबुड नायिका माइलीको नग्न तस्विर सार्वजनिक

    एजेन्सी :
    हलिबुडका सेलिब्रेटीकोहरूको नग्न तस्विर अथवा भिडियो लिक हुनु कुनै नौलो घट्ना होइन् । यस्ता खबर समयसमयमा बाहिर आइरहेको हुन्छ । कतिपयले आफुलाई लोकप्रिय बनाउन यस्तो हरकत आफैँ गर्छन् भने कतिपय अरूको सिकार हुन्छन् । त्यस्तै एउटा घट्ना फेरि बाहिर आएको छ र यसपाली पीडित छिन् ‘ह्याना मोन्टेना’ चलचित्रकी अभिनेत्री माइली साइरस ।
    हलिबुडकी चर्चित नायिका तथा गायिका माइली साइरसको नग्न तस्विरले अहिले विश्वभर तहल्का मच्चाएको छ । अभिनेता लियाम हेम्सवर्थसँग प्रेमसम्बन्धमा रहेकी साइरसको तस्विर इन्टरनेटका माध्यमबाट बाहिर आएको हो, तर १९ वर्षीया साइरसको प्राइभेट तस्विर कसरी बाहिर आयो भन्नेबारे केही खुलेको छैन् ।  सो तस्बिरमा माइली एउटा बाथटबमा देखिएकी छिन् ।
    इन्टरनेटमा राखिएको सो तस्विर केही महिनापहिले प्रख्यात फोटोग्राफर भिजात मोहिन्द्राले उनको प्रेमी लियामको इच्छा अनुरूप लिएका थिए । अति नै व्यत्तिगत उक्त फोटो इन्टरनेटमा कसरी आयो भन्नेबारे साइरस पनि चिन्तित छिन् र कुनै प्रतिकिया दिने मुडमा छैनन् । 
    उता, उनका प्रेमी लियाम पनि आफूलाई सो तस्बिर कसरी बाहिर आयो भन्नेबारे केही थाहा नभएको भन्दै टि्वटरमा लेखिरहेका छन् ।
    माइलीको नग्न तस्बिर इन्टरनेटमा छाउनेबित्तिकै हलिउडमा अब उनको र लियामको सम्बन्ध सकिने अड्कलबाजी काटिएको छ । हलिउडका विभिन्न साइटका सर्वेक्षणमा सहभागीले सो तस्बिर माइलीकै प्रेमी लियामले सार्वजनिक गरेको हुनसक्ने अड्कल काटेका छन् । 'यसले गर्दा उनीहरूको सम्बन्धमा चिसोपना आइसकेको छ,' विभिन्न साइटमा लेखिएको छ, 'माइलीले यसरी आफ्नो नग्न तस्बिर सार्वजनिक गरेर लियामले आफ्नो बेइज्जती गर्न खोजेको जनाएकी छिन् ।'

  • महिला सशक्तीकरणका लागि नग्न

    एजेन्सी: प्राय विश्वकै कामुक महिलाहरूमा गनिने केट विन्सलेट भने आफूलाई भने औसत सुन्दरीको रूपमा हेर्छिन् । टाईटानीक चलचित्रमा रोजको भूमिकामा टपलेस भएकी छतीस वर्षीय स्टार आफ्नो स्तनसँग पनि सन्तुष्ट नभएको बताउँछिन् । तर, आफूलाई परफेक्ट नमाने पनि केटलाई बोल्ड सिन दिन असहज भने लाग्दैन् । 
    आंशिक रूपमा ‘लिटल चिल्ड्रेन’, ‘द रिडर’ र ‘होली स्मोक’ जस्ता चलचित्रमा नग्न दृश्य पस्केकी केट नग्न सिन दिन पनि तयार भएको ब
    ताउँछिन् । उनको नग्न दृश्यले यदि अन्य महिला र नायिकालाई आत्मविश्वासी बन्न मदत गर्न सके उनी आफुलाई भाग्यमानी ठान्ने भन्छिन् ।  
    ‘म पनि एक आम महिला जस्तै छु । मेरा स्तनहरु सुन्दर छैनन् । न त मेरो साइज नै जिरो छ । यद्यपि, मैले पर्दामा दिने गरेको नग्न दृश्यले महिलाको सशक्तीकरणमा र तिनीहरूको आत्मविश्वासको भावनाको विकास गर्छ भने त्यो मेरो लागि निकै महत्वको कुरा हो,’ केट बताउँछिन् । 
रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल