रोचक विश्व
४५ हजार विद्यार्थी भएको विश्वको सबैभन्दा ठूलो विद्यालय
Published Date : Oct 16, 2012
एजेन्सी
लखनउ, २९ असोज
सामान्त विद्यालयमा कति विद्यार्थी पढ्छन् होला ? केही सय वा धेरैमा केही हजार । तर, भारतको लखनउमा रहेको सिटी मन्टेसरी विद्यालयले विश्वको सबैभन्दा बढी विद्यार्थी भएको विद्यालयको किर्तिमान बनाएको छ । २००५ मा २९ हजार दुई सय १२ विद्यार्थी रहेको यस विद्यालयले १९ हजार सात सय ७८ विद्यार्थी भएको फिलिपिन्सको रिजाल हाई स्कुललाई उछिनेर पहिलोपटक विश्वकै ठूलो विद्यालय बन्न सफल भएको हो ।
गिनिज वल्र्ड रेकड्र्सको नयाँ संस्करणमा सन् २०१० र २०११ मा सो विद्यालयमा विश्वमा सबैभन्दा बढी विद्यार्थी भर्ना भएको उल्लेख गरिएको छ । सो अवधिमा सिटी मन्टेसेरी विद्यालयमा ३९ हजार चार सय ३७ बालबालिका रहेको जनाईएको छ । हाल विद्यालयमा ४५ हजारभन्दा बढी बालबालिका अध्ययनरत रहेको विद्यालयले दाबी गरेको छ ।
यति धेरै विद्यार्थी रहेको विद्यालयमा शिक्षको सङ्ख्या पनि त्यतिकै बढि छ । सामान्य स्कुलको विद्यार्थीको सङ्ख्याको हाराहारीमा यहाँ शिक्षकहरु छन् । यस विद्यालयमा दुई हजार पाँच सय शिक्षक अध्यापन गराउँछन् भने तीन हजार सात सयवटा कम्प्युटर छन् । यहाँ कक्षाकोठाको संख्या नै एक हजार रहेको छ ।
सिटी मन्टेसेरी विद्यालय जगदीश गान्धी तथा उनकी पत्नी भारतीले पाँच व्यक्तिबाट तीन सय रुपैयाँ ऋण लिएर सन् १९५९ मा स्थापना गरेका थिए । ७५ वर्षे गान्धीले अझै पनि सो विद्यालयको व्यवस्थापन सम्बन्धी काम सम्हाल्दै आएका छन् ।
उत्कृष्ट नतिजा र अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रमका लागि यो विद्यालय निकै ख्यातिप्राप्त छ । विद्यार्थीलाई दिँदै आएको भौतिक सुविधा, नैतिक शिक्षा र विभिन्न अतिरिक्त कार्यक्रमका कारण विद्यालयले हजारौँ अभिभावकको मन जितेको सञ्चालक गान्धीले बताए ।
यति ठूलो विद्यालयलाई भारत सरकारले भने हालसम्म सहयोग उपलब्ध गराएको छैन । तल्लो कक्षाका प्रतिबालबालिकाबाट महिनाको एक हजार तथा माथिल्ला तहका प्रतिविद्यार्थी दुई हजार पाँच सय रुपैयाँ शुल्क लिएर विद्यालय सञ्चालन हुँदै आएको छ । सिटी मन्टेसेरी विद्यालय सबैका लागि प्रेरणाको स्रोत भएको गिनिज वल्र्ड रेकर्डका प्रधान सम्पादक क्रेग लेन्डेले बताएका छन् ।
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल