क्रिकेट
पोन्टिङको निराशाजनक विदाई
Published Date : Dec 04, 2012
एजेन्सी
सिड्नी, १८ मंसिर
अस्ट्रेलियन पुर्व क्रिकेट कप्तान रिकी पोन्टिङले यसअघि नै दक्षीण अफ्रिकाविरुको टेस्ट सिरिज आफ्नो अन्ति सिरिज हुने घोषणा गरिसकेका थिए । त्यसैले उनले अन्तिम टेस्ट म्याचमा राम्रो प्रदर्शन गर्दै आफ्नो खेलजीवनको सुखद् अन्त्य गर्न चाहनु स्वाभाविन नै थियो । पोन्टिङले यसअघि सन्न्यास घोषणा गर्दा पनि यो भावना व्यक्त गरेका थिए । तर, सोमबार तेस्रो तथा अन्तिम टेस्ट म्याच समाप्त हुँदा पोन्टिङ र उनको देश अष्ट्रेलिया दुवैका लागि सुखद् हुन सकेन । अन्तिम टेस्ट म्याच ३०९ रनले जित्दै पाहुना टोली दक्षीण अफ्रिकाले तीन टेस्टम्याच सिरिज १–० ले जित्यो । अस्ट्रेलियया विरुद्धको सिरिज जितेपछि दक्षीण अफ्रिका अन्र्तराष्ट्रिय क्रिकेट परिषद् आइसिसीको टेस्ट रयाङ्किङमा पहिलो स्थानमा यथावतै छ ।
यता, पोन्टिङले पनि देशका लागि व्यक्तिगत राम्रो योगदान दिन सकेनन । अन्तिम टेस्ट म्याचको दुवै पारीमा पोन्टिङ सस्तैमा पभेलियन फर्के । पोन्टिङले पहिलो पारीमा चार रन जोडे भने दोस्रो पारीमा आठ रनमै आउट हुन पुगे ।
अन्तिम टेस्ट म्याचमा सोचेअनुरुप प्रर्दशन गर्न नसके पनि पोन्टिङको बिदाइ भने अविस्मरणीय रह्यो । पोन्टिङलाई पाहुना टोली दक्षीण अफ्रिकाका खेलाडीहरुले मैदानमा छिर्दा गार्ड अफ अनर (खेलाडीहरु दुईतिर उभिएर गरिने सम्मान) ले स्वागत गरेका थिए । साथै उनलाई दर्शकले समेत प्याराफिटबाट उभिएर स्वागत गरे । आफ्नो खेलजीवनको अन्तिम टेस्ट खेलिरहेका पोन्टिङले पनि अन्तिमपटक क्रिज छाड्ने क्रममा हेल्मेट र ब्याट देखाएरु सबैलाई अभिवादन गरे । पोन्टिङ मैदानको चारैतिर पुगेर प्याराफिटका दर्शकलाई अभिवादन गरिरहेका देखिन्थे । साथै खेल सकिएपछि पोन्टिङलाई सहकर्मीहरुले बोकेर मैदानको परिक्रमा गराएका थिए । पोन्टिङलाई मिचेल क्र्लाक र डेभिड वार्नरले काँधमा बोकेर मैदान घुमाएका थिए ।
दक्षीण अफ्रिकाविरुद्धको अन्तिम टेस्टम्याच पोन्टिङका लागि आफ्नो देशलाई पुनः एकपटक टेस्ट क्रिकेट रयाङ्किङमा र्शीष स्थानमा पुरयाउने अवसर थियो । यद्यपि, अन्र्तराष्ट्रिय टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रा खेलाडी पोन्टिङले त्यो अवसर सदुपयोग गर्न सकेनन । पोन्टिङ अन्र्तराष्ट्रिय टेस्ट क्रिकेट इतिहासमा भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरपछि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् ।
अष्ट्रेलियाले सोमबार जितका लागि ६३२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको थियो अष्ट्रेलियाले पहिलो दिन विनाक्षति बनाएको ४० रनको अवस्थाबाट खेल सुरु गरेको थियो । तर, घरेलु टोलीका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि अष्ट्रेलिया ३२२ रनको सस्तो योगफलमा समेटिन पुग्यो ।
अष्ट्रेलियाका लागि दोस्रो पारीमा कुनै पनि ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन । अघिल्ला दिन २९ रनमा अविजित रहेका सुरुवाती ब्याटसम्यान डेभिड वार्नरलाई दिनको खेलको दोस्रो बलमै पभेलियन फर्किए । अष्ट्रेलियाका लागि मिचेल स्र्टाक (६८) र इद कवेनले (५३) सर्वाधिक रनको योगदान दिए । त्यसबाहेक अन्य सेन वाट्सन (२५), माइकल क्र्लाक (४४), माइक हस्सी (२६), र जोन हास्टिङ (२०) लगायत कंगारु ब्याटसम्यानहरु सस्तैमा पभेलियन फर्किए ।
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल
परमादरणीय न्यायप्रेमी तथा परिवर्तनक संवाहक जनता लोकनि ! धनुषा जील्लाक क्षेत्र नं.३अन्तर्गत प्रतिनिधि सभा सदस्य मेअपनअमुल्य मत प्रदान क हमरा विजयी बनौनिहार राजर्षी जनकक कर्मभूमि,जगदम्बा जानकी क प्रादुभाव स्निग्ध स्थली जनकपुर सहित ग्रामिण क्षेत्रक सम्पूर्ण मतदाता , बुद्धिजीवी , शिक्षक ,कलाकार ,उधोगी ,व्यवसायी ,किशान, मजदूर ,विधार्थी, युवा ,महिला,दलित,मुस्लिम आ एही निर्वाचन मे प्रत्यक्ष(अप्रत्य्क्ष सहयोग कएनिहार सम्म्स्त सहयोगी हृदय आ हाथ सभप्रति परम हर्षोल्लासक सँग हार्दिक आभार सहित धन्यवाद क रहल छी ।राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य ,धनुषा क्षेत्र नं.३अध्य्क्ष मण्डल (सदस्य )राष्ट्रीय जनता पार्टी नेपाल