स्थानिय
नेपालको थोरै समस्या चाडैं सामाधान होस् : राजदूत राय
Published Date : Apr 10, 2016
 आशिषकुमार,
जनकपुर,चैत्र २७ ।

नेपालका लागि भारतका राजदूत रनजित रायले नेपाल भारतको बीचमा रहेको धार्मिक, सांस्कृति सम्बन्ध विश्वमा नै उदाहरणीय रहेको बताउदै नेपालको विकासका लागि भारत सतत् सहयोग गर्नका लागि तयार रहेको बताउनु भएको छ ।भारतीय राजदूत रायले भारत सरकारको वीरगंज स्थित महावाणिज्य दूतावास तथा नेपाल भारत महिला मैत्री संमाजद्वारा शनिवार जनकपुरधाममा आयोजना गरिएको नेपाल भारतको व्यापार समस्या तथा सिमावर्ती सञ्चारकर्मी संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।उहाले नेपालको विकासका लागि शान्ति र स्थिरता आवश्यक रहेको बताउदै नेपालमा देखिएको समस्या चाडै समाधान भएर विकासको गति लिन सकोस् भन्ने पक्षमा नै भारत सरकार रहेको बताउनु भयो । रायले खुल्ला सिमानाका कारणले धेरै सकारात्मक प्रभाव पार्ने गरेको र थोरै नकारात्मक प्रभाव पनि पर्ने गरेकाले त्यसमा कसरी सुधार गर्न सकिन्छ सो विषयमा राय सुझाव आउने आशा व्यक्त गरेका थिए ।राजदुत रायले नेपाल भारतको व्यापार सहजीकरणको लागि निकट भविष्यमा नै वाणिज्य सचिव स्तरीय वैठक हुन लागेको बताउदै नेपालमा रल्वेको विस्तार तथा हुलाकी राजमार्गको निर्माणका लागि भारत सरकार गंभिर रहेको बताउनु भयो ।नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा विरगंज स्थित भारत सरकारको महावाणिज्य दूतावासका महावाणिज्य दूत अञ्जु रञ्जनले नेपारल भारत बीचमा रहेको व्यापारको सहजीकरणको लागि भारत सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।कार्यक्रममा नेपाल भारतको सुरक्षा अधिकारीहरु, दुवै देशका सिमावर्ती शहरका उद्योगा वाणिज्य संघका पदाधिकारी, सञ्चारकर्मी तथा महिला अधिकार कर्मी तथा सामाजिक अगुवाहरुको सहभागिता रहेका थिए ।
कार्यक्रममा वोर्डको व्यापार तथा पत्रकारिताको क्षेत्रमा भएको कठिनाई र समाधानको उपायहरुको बारेमा सहभागिहरुले विभिन्न प्रश्न राखेका थिए भने राजदूत रायले जवाफ दिनु भएको थियो । कार्यक्रममा धनुषा, महोत्तरी, सर्लाहीका पत्रकारहरु, उद्योगी व्यवसायिहरु, भारतको जयनगर, सितामढी तथा मधुबनीका पत्रकार तथा व्यापारिहरुको सहभागिता रहेका थिए ।
दाश्रो सत्रमा पत्रकारहरुले विभिन्न समस्याहरु राखेका थिए । बरिष्ठ पत्रकार राजेश्वर नेपाली, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, महोत्तरीका अध्यक्ष ईश्वरी पौडेल, सर्लाहीका उपाध्यक्ष विश्वनाथ ठाकुर, महोत्तरीका पूर्व अध्यक्ष हरि मण्डल, जयनगरका पत्रकार ललित झा, पूर्व सञ्चार राज्यमन्त्री सुरिता साह, पत्रकारहरु अजय कुमार झा, श्रीनारायण साह, धैर्यकान्त दत्त, सुभाष कर्ण सहितका पत्रकारहरुले विभिन्न सुझावहरु दिनु भएको थियो । 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल